म्याग्दीमा थप ४६ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी जेठ २० गते । म्याग्दीमा विहिवार थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।   पुष्टि भएकामा बेनी नगरपालिकामा ३७ जना, र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका २ जना, रघुगंगा गाउँपालिकामा ४ जना र बेनी नगरपालिकाका २ गरी ८ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको … Continue reading म्याग्दीमा थप ४६ जनामा काेराेना पुष्टि